विधूम
विधेय
विधृत
विधृत (विशेषण)
व्युत्पत्ति− विशेषेण धृतम्
प्रयोग− "विधृते दिवा सवयसा च पुरः परिपूर्णमण्डलविकासभृति"
उल्लेख− माघ० ९-५३
अर्थ−
१. समातिएको,
२. छुट्याइएको,
३. अधिकार गरिएको,
४. दमन गरिएको/रोकिएको,
५. रक्षा गरिएको ।
विधृतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. आज्ञा नमान्नु,
२. असन्तोष ।