विनिःसृत
विनीत
विनिहत
विनिहत (विशेषण)
निष्पत्ति− वि + नि + हन (हिंसागत्योः) - "क्तः" (३-२-१०२)
अर्थ−
१. चोट खाएको,
२. मारिएको/मरेको,
३. वशमा गरिएको ।
विनिहतः (पुंलिङ्ग)
अर्थ−
१. भाग्य/दैवी प्रकोपबाट पन्छाउन नसकिने भएर आइपरेको ठुलो सङ्कट,
२, अपशकुन / अलच्छिन,
३. लामपुच्छ्रे तारा ।