संस्कृत-शब्दकोशः

विन्द विन्दुजाल

विन्दु

विन्दु (विशेषण)


अर्थ−
१. प्रतिभाशाली/बुद्धिमान्/ ज्ञाता/जानकार,
२. उदार / दाता ।


विन्दुः (पुंलिङ्ग)


अर्थ−
१. थोपा/पन्यालो वस्तुको कण,
२. निधारमा लगाइने सानो बाटुलो टीका/बिन्दी,
३. हात्तीलाई सिँगार्दा त्यसको टाउकामा लगाइने रङ्ग,
४.शून्य/खाली,
५. अनुस्वार,
६. दाँतले टोक्दाको घाउ,
७. रेखागणित वा सर्भे नापीमा राखिने त्यो ठाउँ जसको विभाग हुन सक्तैन,
८. रत्नको दोष,
९. मुजको धुवाँ ।



Correction: