संस्कृत-शब्दकोशः

विभागीय विभाजन

विभाजक

विभाजक (विशेषण)


निष्पत्ति− वि + भज (सेवायाम्) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− विभजते

अर्थ−
१. विभाग वा टुक्रा पार्ने,
२. बाँड्ने ।


विभाजकः (पुंलिङ्ग)


अर्थ−
१. गणितमा त्यो सङ्ख्या जसबाट कुनै अर्को सङ्ख्याको भाग गरिन्छ,
२. करकाँटाको,
३. चुच्चे सामान ।



Correction: