विभिन्न (विशेषण)
अर्थ− १. अनेक किसिमको,२. बिलकुल छुट्टा,३. छुट्याइएको वा फोडिएको,४. हताश/निराश,५. छुट्टाछुट्टै भएको ।
विभिन्नः (पुंलिङ्ग)
अर्थ− शिव ।