विभु (विशेषण)
अर्थ−
१.सधै रहिरहने,
२. बलियो,
३. प्रसिद्ध,
४. अनादि,
५. जितेन्द्रिय,
६. ज्यादै ठुलो,
७. सबै ठाउँमा व्याप्त ।
विभुः (पुंलिङ्ग)
अर्थ−
१. ब्रह्मा,
२. विष्णु,
३. शिव,
४. ईश्वर,
५. मालिक,
६. नोकर,
७. जितेन्द्रिय पुरुष,
८. समय,
९. आकाश ।