संस्कृत-शब्दकोशः

विमत विमत्सर

विमति

विमतिः (स्त्रीलिङ्ग)


व्युत्पत्ति− विरुद्धा मतिः
प्रयोग− "विमतिं भजतस्तदर्हणायाम्"
उल्लेख− याद० १५-६९

अर्थ−
१. त्यस्तो मत जुन विरुद्ध पक्षलाई दिइन्छ,
२. खराब विचार,
३. मत वा राय नमिल्नु,
४. मूर्खपन ।


विमति (विशेषण)


अर्थ−
मूर्ख/मूढ ।



Correction: