विमोक (विशेषण)
अर्थ− १. सफा / मल नभएको,२. काँचुली फेरेको ।
विमोकः (पुंलिङ्ग)
अर्थ− १. घोप्ट्याउनु,२. छुट्टिनु / वियोग । (‘मुच्लृ मोक्षणे विमुच्+घञ्’) ।