विलम् (नपुंसकलिङ्ग)
अर्थ− १. बिल/कुनै सामान आदि खरिद गर्दा पाउने रसिद,२. प्वाल परेको ठाउँ, दुलो परेको ठाउँ ।
हेरौँ- विल् धातु