विलोकनीय
विलोचन
विलोकित
विलोकित (विशेषण)
निष्पत्ति− वि + लोकृ (दर्शने) - "क्तः" (३-२-१०२)
प्रयोग− "विलोकितानामिह न व्यवस्था नेदियसां देवि दवीयसां वा"
उल्लेख− याद० १८-७१
अर्थ−
१. देखिएको / हेरिएको,
२. जाँचिएको,
३. विचार गरिएको ।
विलोकितम् (नपुंसकलिङ्ग)
अर्थ−
झलक/एकपटक मात्र यसो हेर्ने क्रिया ।