संस्कृत-शब्दकोशः

विवर्जित विवर्त

विवर्ण

विवर्णः (पुंलिङ्ग)


व्युत्पत्ति− विरुद्धो वर्णः
प्रयोग− "भैक्षचर्या विवर्णेषु जघन्या वृत्तिरिष्यते"
उल्लेख− मार्क०

अर्थ−
नीचजातिको मानिस ।


विवर्ण (विशेषण)


अर्थ−
१. रङ्ग उडेको वा फिका रङ्ग भएको/ नराम्रो रङ्ग भएको/ कान्ति नभएको,
२. नीच/ दुष्ट,
३. नीचजातिको,
४. नीच पेसा वा व्यवसाय गर्ने,
५. अज्ञानी ।


विवर्णम् (नपुंसकलिङ्ग)


अर्थ−
साहित्यमा त्यो भाव जसमा डर, मोह, रिस, लाज आदिको कारण नायक वा नायिकाको मुखको रङ्ग बदलिनु ।



Correction: