संस्कृत-शब्दकोशः

विवादार्थी विवादिन्

विवादास्पद

विवादास्पद (विशेषण)


अर्थ−
त्यो जसको विषयमा मुद्दा होस् ।


विवादास्पदम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मुद्दा वा बहस गर्ने ठाउँ,
२. सन्दिग्ध कुरा ।



Correction: