संस्कृत-शब्दकोशः

विशोध विशोधनी

विशोधन

विशोधनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + शुध (शौचे) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. राम्रोसँग सफा गर्नु,
२. सफाइ,
३. प्रायश्चित ।


विशोधनः (पुंलिङ्ग)


अर्थ−
विष्णु ।



Correction: