संस्कृत-शब्दकोशः

विहास विहिति

विहित

विहित (विशेषण)


निष्पत्ति− वि + डुधाञ् (धारणपोषणयोः) - "क्तः" (३-२-१०२)
प्रयोग− "विहितं मयाद्य सदसीदमृषितमच्युतार्चनम्"
उल्लेख− माघ० १५-४६

अर्थ−
१. गरिएको,
२. बनाइएको,
३. निधो गरिएको,
४. जम्मा गरिएको,
५. तयार गरिएको,
६. भाग लगाइएको,
७. विधान गरिएको,
८. नियमानुसार उचित वा ठीक ।


विहितम् (नपुंसकलिङ्ग)


अर्थ−
१. विधान/विधि,
२. आज्ञा/आदेश ।



Correction: