संस्कृत-शब्दकोशः

वीक्षित वीङ्खा

वीक्ष्य

वीक्ष्यः (पुंलिङ्ग)


निष्पत्ति− वि + ईक्ष (दर्शने) - "ण्यत्" (३-१-१२४)

अर्थ−
१. घोडा,
२. नाच्ने पात्र/ अभिनय गर्ने व्यक्ति ।


वीक्ष्य (विशेषण)


अर्थ−
१. देखिइने,
२. हेर्न लायक ।


वीक्ष्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. देख्न सकिने वा हेर्न योग्य वस्तु,
२. अचम्मको कुरा ।



Correction: