वृकः (पुंलिङ्ग)
अर्थ− १. भेडिया/ब्वाँसो,२. दुम्सी,३. स्याल,४. कौवा,५. लाटोकोसेरो,६. डाँका/डाँकु,७. क्षत्रिय,८. वज्र,९. तारपिन,१०. अगस्तिको रूख,११. सुगन्धित पदार्थको मिसोट,१२. जठराग्नि,१३.बिर्को ।
हेरौँ- वृक् धातु