वृषः (पुंलिङ्ग)
अर्थ−
१. साँढे,
२. बाह्रराशिहरू मध्ये दोस्रो राशि,
३. कृष्ण,
४. असुरो,
५. कामदेव,
६. ऋषभकबुटी,
७. कुनै समुदायको सबैभन्दा श्रेष्ठ,
८. कामशास्त्रअनुसार चारथरी पुरुषहरूमध्ये एक,
९. पति/लोग्ने,
१०. मुसो,
११. बलियो मानिस,
१२. कामुक/स्त्रीलम्पट पुरुष,
१३. शत्रु/ विरोधी,
१४. शिवको वाहन,
१५. न्याय / इन्साफ,
१६. पुण्यकर्म,
१७. कर्ण,
१८. विष्णु,
१९. गहुँ ।
वृषम् (नपुंसकलिङ्ग)
अर्थ−
मयूरको प्वाँख ।
हेरौँ- वृष् धातु