संस्कृत-शब्दकोशः

वृषस्यन्ती वृषाकपायी

वृषा

वृषा (स्त्रीलिङ्ग)


निष्पत्ति− वृषु (सेचने) - "कः" (३-१-१३५)
व्युत्पत्ति− वर्षति

अर्थ−
१. मुसाकाने,
२. काउछो,
३. अजयपाल,
४. अश्वगन्धा,
५. मालकागुनो,
६. गाई ।


वृषा (पुंलिङ्ग)


अर्थ−
१. साँढे,
२. वृषराशि,
३. कुनै श्रेणी वा जातिको मुख्य मानिस,
४. कुनै पनि भाले पशु,
५. साँढे,
६. घोडा,
७. कष्ट/ दुःख,
८. दुःखको ज्ञान नहुनु,
९. इन्द्र,
१०. कर्ण,
११. अग्नि । (वृषन्) ।



Correction: