वेगी (पुंलिङ्ग)
अर्थ− १. बाज चरो,२. हलकारा/हुलाकी । (वेगिन्) ।
वेगी (विशेषण)
अर्थ− वेग भएको/फुर्तिलो । (वेगिन्) ।