संस्कृत-शब्दकोशः

वेदिष्ठ वेदीश

वेदी

वेदी (स्त्रीलिङ्ग)


निष्पत्ति− वा "ङीष्" (ग० ४-१-४५)

अर्थ−
१. देवता, पितृ आदिको पूजा गर्न अग्लो गरी बनाएको पेटी वा जमीन,
२. सरस्वतीदेवी,
३. छापे औँठी/ नाम काटेको औँठी,
४. पृथ्वीको खण्ड वा देश, वेदी बाटुलो छाँटको - ‘परिवक्त्रा’ (स्त्री.) ।


वेदी (पुंलिङ्ग)


अर्थ−
१. विद्वान् व्यक्ति,
२. विद्वान् ब्राह्मण,
३. ब्रह्म,
४. शिक्षक,
५. जानकार मानिस । (वेदिन्) ।


वेदी (विशेषण)


अर्थ−
१. जानकार/जान्ने,
२. विवाह गर्ने । (वेदिन्) ।



Correction: