वेल्लितम् (नपुंसकलिङ्ग)
अर्थ− १. हल्लिनु,२. जानु ।
वेल्लित (विशेषण)
अर्थ− १. काँपेको,२. लडिबुडि खेलेको,३. बाङ्गो ।