संस्कृत-शब्दकोशः

वेष्ट वेष्टन

वेष्टक

वेष्टकः (पुंलिङ्ग)


निष्पत्ति− वेष्ट (वेष्टने) - "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. सेतो कुभिण्डो,
२. हाता/सीमानाको घेरा ।


वेष्टक (विशेषण)


अर्थ−
चारैतिरबाट बेर्ने ।


वेष्टकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. फेटा/पगडी,
२. पछ्यौरा,
३. खाम/लिफाफा ४. गुँद,
५. सल्लाको खोटो ।



Correction: