वैतानः (पुंलिङ्ग)
अर्थ− १. यज्ञसम्बन्धी,२. पवित्र/चोखो ।
वैतानम् (नपुंसकलिङ्ग)
अर्थ− १. यज्ञमा बलिदान,२. यज्ञसम्बन्धी विधान,३. वेदको विधिअनुसारको यज्ञ वा हवन,४. अग्निहोत्र आदि कर्म गरिने अग्नि ।