वैधर्म्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. विधर्मी हुनेपन,२. नास्तिकपन,३. अन्याय ।
वैधर्म्यः (पुंलिङ्ग)
अर्थ− आफ्नो धर्मभन्दा अरूको धर्म पनि जाने मानिस ।