संस्कृत-शब्दकोशः

वैवाहिक वैवृत्त

वैवाह्य

वैवाह्य (विशेषण)


अर्थ−
१. विवाहको योग्य,
२. विवाहको वा विवाह सम्बन्धी ।


वैवाह्यः (पुंलिङ्ग)


अर्थ−
विवाहका वेलाको उत्सव ।



Correction: