संस्कृत-शब्दकोशः

व्याकृति व्याक्रोशक

व्याक्रोश

व्याक्रोश (विशेषण)


अर्थ−
१. फूल फुलेको,
२. बढाइएको,
३. बढेको ।


व्याक्रोशः (पुंलिङ्ग)


अर्थ−
१. चिच्याउनु,
२. कसैले हेला गरेर नराम्रो बोली भन्नु,
३. फुलेको रूख ।



Correction: