व्रैहेय (विशेषण)
अर्थ− १. धानको योग्य,२. धानको साथसाथै रोपिएको ।
व्रैहेयम् (नपुंसकलिङ्ग)
अर्थ− धान लगाइने खेत ।