संस्कृत-शब्दकोशः

शम्पात शम्बक

शम्ब

शम्ब (विशेषण)


अर्थ−
भाग्य भएको/ भाग्यवान् ।


शम्बः (पुंलिङ्ग)


अर्थ−
१. इन्द्रको वज्र,
२. फलामे सिक्रीको कमरपेटी,
३. फलामे सिक्री, नियति रूपले हलो जोत्ने क्रिया,
४. जोतेको खेतलाई दोहोऱ्याई तेहेऱ्याई जोत्नु,
५. साँभरमृग,
६. पर्वतविशेष,
७. चितुको बोट,
८. लोधको बोट,
९, ताडको बोट ।


हेरौँ- शम्ब् धातु



Correction: