संस्कृत-शब्दकोशः

शम्भव शम्भुकान्ता

शम्भु

शम्भुः (पुंलिङ्ग)


निष्पत्ति− भू (सत्तायाम्) अन्तर्भावितण्यन्तात् - "डुः" (३-२-१८०)
प्रयोग− "कल्पद्रुमप्रसववृष्टिरभून्नभस्तः शम्भोः सुतस्य शिरसि त्रिदशारिशत्रोः"
उल्लेख− कुमा० १७-५३

अर्थ−
१. शिव,
२. एघार रुद्रमध्ये एक,
३. दैत्यविशेष,
४. रुक्मिणीको गर्भबाट उत्पन्न कृष्णको एक छोरा,
५. एक अग्नि,
६. एक मासु नखाने प्राचीन राजा,
७. ब्रह्मा,
८. विष्णु,
९. पारो,
१०. सेतो आँक,
११. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा सगण, तगण, यगण, भगण, दुई भगण तथा एक गुरु हुन्छन् ।


शम्भु (विशेषण)


अर्थ−
आनन्द दिने ।



Correction: