संस्कृत-शब्दकोशः

शयण्ड शयन

शयथ

शयथः (पुंलिङ्ग)


निष्पत्ति− शीङ् (स्वप्ने) - "अथः" (उ० ३-११३)

अर्थ−
१. मृत्यु,
२. अजिङ्गर सर्प,
३. सुँगुर ४. माछोविशेष,
५. गाढ निद्रा,
६. यमराज ।


शयथ (विशेषण)


अर्थ−
सुताहा/धेरै सुतिरहने/पाहाजस्तो ।



Correction: