संस्कृत-शब्दकोशः

शंवर शवल

शंवरी

शवरी (स्त्रीलिङ्ग)


अर्थ−
एक शबर जातिकी स्त्री । (जसको भक्तिबाट प्रसन्न रामले शवरीले चाखेर मिठो छ भनी दिइएको फलफूल बडो प्रेमले खानुभयो । शवरीलाई मोक्ष हुने वरदान दिनुभयो । शवरीले पनि आफ्नो शरीर आगोमा पसेर डढाइन् र स्वर्गतिर गइन् । भनाइ छ-

“फलानि च सुपक्वानि मूलानि मधुराणि च ॥
स्वयमास्वाद्य माधुर्य परीक्ष्य परिभक्ष्य च ॥
पश्चानिवेदयामास राघवाभ्यां दृढव्रता ॥
फलान्यास्वाद्य काकुत्स्थस्तस्यै मुक्तिं परां ददौ ॥”

(वाल्मीकिरामायण, अरण्यकाण्ड ७४ सर्ग) ।


शंवरी (स्त्रीलिङ्ग)


अर्थ−
हे० शम्बरी ।



Correction: