शष्कुली
शंस
शष्प
शष्पम् (नपुंसकलिङ्ग)
निष्पत्ति− शशु (हिंसायाम्) - "पः" (उ० ३-२८) निपा० ।
प्रयोग− "गङ्गप्रपातान्तविरूढशष्पं गौरीगुरोर्गह्वरमावुवेश"
उल्लेख− रघु० २-२६
अर्थ−
१. भरखर पलाएको नयाँ घाँस,
२. घाँस,
३. मूत्रेन्द्रियको रौँ ।
शष्पः (पुंलिङ्ग)
अर्थ−
प्रतिभाको नाश ।