संस्कृत-शब्दकोशः

शाङ्कुची शाङ्खायन

शाङ्ख

शाङ्ख (विशेषण)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− शङ्खस्येदम्

अर्थ−
शङ्खसम्बन्धी वा शङ्खको बनेको ।


शाङ्खः (पुंलिङ्ग)


अर्थ−
शङ्खको आवाज ।



Correction: