शाबस्त
शाब्दबोध
शाब्द
शाब्द (विशेषण)
निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− शब्दस्यायम्
अर्थ−
१. शब्दसम्बन्धी,
२. शब्दबाट उत्पन्न,
३. शब्दमा निर्भर,
४. ध्वनिसम्बन्धी,
५. ध्वनि गर्ने,
६. मौखिक जवानी/ मौखिक प्रतिज्ञा ।
शाब्दः (पुंलिङ्ग)
अर्थ−
शब्दशास्त्री / वैयाकरण ।