शाब्दिकः (पुंलिङ्ग)
अर्थ− व्याकरणको विद्वान्/ वैयाकरण ।
शाब्दिक (विशेषण)
अर्थ− १. शब्दसम्बन्धी,२. शब्दद्वारा भनिएको,३. बज्ने वा आवाज गर्ने ।