संस्कृत-शब्दकोशः

शायिन् शारङ्ग

शार

शारः (पुंलिङ्ग)


निष्पत्ति− शृ (हिंसायाम्) - "घञ्" (वा० ३-३-२१)
व्युत्पत्ति− शीर्यन्ते पर्णफलादीनि अनेन शृणाति वा

अर्थ−
१. छिरबिरे रङ,
२. हरियो रङ,
३. हावा । वायु,
४. बुद्धिचालको गोटी,
५. वध / हिंसा ।


शार (विशेषण)


अर्थ−
१. छिरबिरे,
२. हरियो ।


हेरौँ- शार् धातु



Correction: