संस्कृत-शब्दकोशः

शारणिक शारदा

शारद

शारदः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-४३)
व्युत्पत्ति− शरदि पुष्प्यति
विस्तार− "सप्तपर्णे विशालत्वक् शारदो विषमच्छदः" - अम०

अर्थ−
१. वर्ष/साल,
२. शरद् ऋतुमा हुने रोग,
३. मूङ अन्न,
४. शरद् ऋतुको घाम,
५. मौलसिरीको रूख,
६. मेघ/ बादल,
७. काँस नामको घाँस ।


शारद (विशेषण)


अर्थ−
१. शरद्ऋतुको/ शरद्ऋतुसम्बन्धी,
२. नयाँ/नवीन,
३. लाज मान्ने,
४. साहसी नभएको,
५. शरद्ऋतुमा हुने ।


शारदम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सेतो कमल,
२. अन्न /अनाज ।



Correction: