शारीर (विशेषण)
अर्थ− १. शरीरसम्बन्धी,२. शरीरधारी ।
शारीरः (पुंलिङ्ग)
अर्थ− १. जीवात्मा,२. साँढे,३. शरीरमा हुने दुःख ।