शाल्मली (पुंलिङ्ग)
अर्थ− गरुड । (शाल्मलिन्) ।
शाल्मली (स्त्रीलिङ्ग)
अर्थ− १. सिमलको रूख,२. पातालको एक नदी,३. नरक विशेष ।