शिखावत् (विशेषण)
अर्थ− १. टुप्पी भएको,२. शिखा भएको ।
शिखावान् (पुंलिङ्ग)
अर्थ− १. आगो,२. मयूर । (शिखावत्) ।
शिखावान् (विशेषण)
अर्थ− १. टुप्पी भएको,२. शिखा भएको । (शिखावत्) ।