शिङ्घाणम् (नपुंसकलिङ्ग)
अर्थ− नाकको फोहोर/सिँगान ।
शिङ्घाणः (पुंलिङ्ग)
अर्थ− १. फीँज,२. कफ,३. लेष्मा,४. फलामको खीया,५. काँचको भाँडो ।