संस्कृत-शब्दकोशः

शिञ्ज शिञ्जा

शिञ्जन

शिञ्जन (विशेषण)


अर्थ−
मधुर ध्वनि गर्ने ।


शिञ्जनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. गहनाको आवाज,
२. मधुर ध्वनि ।



Correction: