संस्कृत-शब्दकोशः

शिरोभ्यङ्ग शिरोमर्मन्

शिरोमणि

शिरोमणि (विशेषण)


अर्थ−
सबैमा श्रेष्ठ ।


शिरोमणिः (पुंलिङ्ग)


अर्थ−
१. मालाको सुमेरु,
२. शिरमा लगाइने रत्न ।



Correction: