संस्कृत-शब्दकोशः

शिशुबाह्यक शिशुमारमुखी

शिंशुमार

शिशुमारः (पुंलिङ्ग)


अर्थ−
१. सोंसजातको माछो,
२. सोंसको आकार परेको नक्षत्रमण्डल,
३. शिशुमारचक्र,
४. कृष्ण ।


शिंशुमारः (पुंलिङ्ग)


अर्थ−
१. राजदूत,
२. राजाको हुकुम मानिसहरूमा पुऱ्याउने मानिस ।



Correction: