शीतवीर्य (विशेषण)
अर्थ− भित्र ठण्डा गरी बलदिने (ओखती) ।
शीतवीर्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. पाषाण भेद,२. पित्तपापडा,३. पैयुँ ।