शुकः (पुंलिङ्ग)
अर्थ− १. सुगाचरो,२. शिरीषको रूख,३. शुकदेव,४. रावणको दूत,५. तालीशपत्र,६. लोधको रूख, शुकः ७. टटेलो ।
शुकम् (नपुंसकलिङ्ग)
अर्थ− १. कपडा/लुगा,२. टोपी,३. फेटा,४. कपडाको किनारा ।