शुकोदर
शुक्ता
शुक्त
शुक्त (विशेषण)
अर्थ−
१. सडाएर अमिलो पारिएको/खमिरा बनाइएको,
२. अमिलो,
३. सारो /कठोर,
४. प्यारो नभएको,
५. निर्जन/ उजाड/सुनसान,
६. मिसिएको,
७. चम्किलो ।
शुक्तः (पुंलिङ्ग)
अर्थ−
वसिष्ठका एक छोरा ।
शुक्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मासु,
२. काँजी,
३. सिर्का,
४. कठोर वचन ।