संस्कृत-शब्दकोशः

शुक्रिय शुक्लक

शुक्ल

शुक्ल (विशेषण)


अर्थ−
१. सेतो,
२. चम्किलो,
३. सेतो रङ्ग ।


शुक्लः (पुंलिङ्ग)


अर्थ−
१. जुनेली रात,
२. शिव,
३. विष्णु,
४. शुक्लपक्ष,
५. सेतो अँडेरको बोट,
६. सेतो लोध,
७. कुन्दपुष्प,
८. धयेंरो,
९. योगविशेष ।



Correction: