संस्कृत-शब्दकोशः

शुश्रूष्य शुषि

शुष

शुषः (पुंलिङ्ग)


निष्पत्ति− शुष (शोषणे) - "कः" (३-१-१३५)

अर्थ−
१. सुकाउने क्रिया,
२. जमिन, पहाड आदिको प्वाल,
३. सर्पको विष जाने दाँतको खोक्रो भाग ।


हेरौँ- शुष् धातु



Correction: