शैलेयः (पुंलिङ्ग)
अर्थ−
१. सिंह,
२. माहुरी वा भमरो ।
शैलेय (विशेषण)
अर्थ−
१. धेरै ढुङ्गा भएको, फला २. पहाडको,
३. ढुङ्गोबाट निस्केका,
४. चट्टानको चरबाट निस्केको ।
शैलेयम् (नपुंसकलिङ्ग)
अर्थ−
१. शिलाजित,
२. गुग्गुलु,
३. सिधेनुन,
४, पत्थरकुङ्कुम,
५.सालपर्णी ।